• Press Release: Dayahang Rai: Red Panda Network Conservation Ambassador

    Read in Nepali
    Download a PDF of the Press Release

    Popular Nepali actor, director, and playwriter, Dayahang Rai, has joined Red Panda Network (RPN) as a conservation ambassador.

    Dayahang is one of Nepal’s acclaimed film stars. He will help us raise national awareness of this endangered species and a rising threat to their survival — the illegal red panda trade.

    “We are thrilled to work with one of the most popular actors in Nepal,” says Ang Phuri Sherpa, RPN’s Country Director. “We are very hopeful that he will bring our red panda conservation message to a wider audience in Nepal, as well as India, and Bhutan.”

    Dayahang is also eager to help RPN’s mission. “I grew up in a remote village in eastern Nepal. I spent my childhood feeling very close to nature but I was never aware that our area is blessed with the presence of this beautiful animal.”

    Wild red panda photographed on camera trap in eastern Nepal. © RPN
    Wild red panda photographed on camera trap in eastern Nepal. © RPN
    Dayahang Rai and RPN Program Coordinator, Sonam Tashi Lama. © Rashik Maharjan/RPN
    Dayahang Rai and RPN Program Coordinator, Sonam Tashi Lama. © Rashik Maharjan/RPN

    Highway and White Sun are Dayahang’s internationally successful films. White Sun was selected as the Nepali entry for the Best Foreign Language Film at the 90th Academy Award and was premiered at the 73rd Venice International Film Festival. He has received three national awards for Best Supporting Actor in 2009 for Dasdhunga and Best Actor for Sambodhan and Kabaddi Kabaddi in 2014 and 2016. Dayahang has acted in 40 Nepali movies including Kabbaddi and Loot which are some of the most popular. He is also very active in Nepali theater; acting in 33 plays, and directing and writing over a dozen more.

    “I am fortunate to be a part of this noble effort to conserve our national treasure. I will try my best to contribute to the conservation of red panda.”

    Print and broadcast media contact: 

    Terrance Fleming (877) 854-2391 Ext. 101, terrance@redpandanetwork.org 

    For further information contact: 

    Sonam Tashi Lama, +977 9841843968, sonam.lama@redpandanetwork.org 

    Red Panda Network protects wild red pandas and their habitat through the education and empowerment of local communities. Learn more about our work at www.redpandanetwork.org.

    Dayahang Rai and RPN Country Director, Ang Phuri Sherpa.
    Dayahang Rai and RPN Country Director, Ang Phuri Sherpa.

    दयाहाङ राई:  रेड पाण्डा नेटवर्क संरक्षण दूतमा नियुक्त 

    प्रेस विज्ञप्तिको पिडीएफ डाउनलोड गर्नुहोस् ।

    नेपालको कला क्षेत्रमा सफल कलाकार, निर्देशक र नाट्यकारको रुपमा परिचित दयाहाङ राई रेड पाण्डा नेटवर्क संरक्षण दूतको रुपमा नियुक्त हुनुभएको छ ।

    दयाहाङ राईले नेपाली चलचित्र जगतमा अत्यन्तै ख्याति कमाउनु भएको छ । उहाँले दुर्लभ वन्यजन्तु रेड पाण्डा (हाब्रे) को संरक्षण र रेड पाण्डाको अवैध चोरी-शिकारको विरुद्धमा जनचेतना जगाउन रेड पाण्डा नेटवर्कलाई सहयोग गर्नुहुनेछ ।   

    “हामी नेपालका एक प्रसिद्ध कलाकार दयाहाङ राईसँग रेड पाण्डा संरक्षणको कार्यमा सहकार्य गर्न पाउँदा अत्यन्तै हर्षित छौ । यस सहकार्यको माध्यमवाट रेड पाण्डा संरक्षणको आवाजलाई आम-जनमासमा पुर्याउँन हामी सफल हुनेछौ भन्ने कुरामा म विश्वस्त छु ।” रेड पाण्डा नेटवर्कका निर्देशक आङ फूरी शेर्पाले भन्नुभयो ।

    Wild red panda photographed on camera trap in eastern Nepal. © RPN

    पूर्वी नेपालमा स्वचालित क्यामराले कैद गरिएको रेड पाण्डाको फोटो । © रेड पाण्डा नेटवर्क

    Dayahang Rai and RPN Program Coordinator, Sonam Tashi Lama. © Rashik Maharjan/RPN

    कलाकार दयाहाङ राई र रेड पाण्डा नेटवर्कका सोनाम टासी लामा  © रशिक महर्जन/रेड पाण्डा नेटवर्क

    दयाहाङ राई रेड पाण्डा नेटवर्कको संरक्षण कार्यमा सम्मिलित हुन पाउँदा अत्यन्तै उत्साहित हुनुहुन्छ । “म पूर्वी नेपालको ग्रामीण परिवेशमा हुर्के । मेरो वाल्यकाल प्रकृतिको सामिप्यतामा बित्यो तर मलाई हाम्रो क्षेत्र यति सुन्दर जनावरले सु-शोभित छ भन्ने कुराको हेक्का कहिल्यै भएन । हाम्रो राष्ट्रको प्राकृतिक सम्पदाको रुपमा रहेको यस जनावरको संरक्षणमा आफुलाई सामेल गराउन पाउँदा म गौरवान्दित छु । म आफ्नो तर्फवाट यस जनावरको संरक्षणमा योगदान दिन अथक प्रयत्न गर्नेछु ।” राईले भन्नुभयो ।

    हाईवे  र ह्वाईट सन  राईका अन्तराष्ट्रिय रुपमा सफल चलचित्रहरु हुन् । नव्वेऔं अकाडमी अवार्डमा ह्वाईट सनले अन्तराष्ट्रिय भाषाको सर्वश्रेष्ठ चलचित्र विधामा नेपाली भाषाको चलचित्रको प्रतिनिधित्व गरेको थियो । उक्त चलचित्रलाई ७३औं भेनिस चलचित्र महोत्सवमा प्रिमिएर गरिएको थियो । राईले दासढुंगा, सम्बोधन र कवड्डी कवड्डीका लागि तीनवटा राष्ट्रिय अवार्ड जित्नुभएको छ । चालिस भन्दा धेरै नेपाली चलचित्रमा उहाँको अभिनय हेर्न सकिन्छ, जसमा कवड्डी कवड्डी र लुट सफल चलचित्रहरु मध्ये पर्दछन् । उहाँ नेपाली नाट्य विधामा पनि उतिकै सक्रिय हुनुहुन्छ ।

    छापा र प्रसारण मिडियाको लागि:

    टेरेन्स फ्लेमिंग, (८७७) ८५४-२३९१ एक्सटेन्सन १०१, terrance@redpandanetwork.org

    थप जानकारीको लागि: 

    सोनाम टासी लामा, +९७७ ९८४१८४३९६८, sonam.lama@redpandanetwork.org 

    रेड पाण्डा नेटवर्क रेड पाण्डा (हाव्रे) र यसको वासस्थान संरक्षणमा कार्यरत संस्था हो । थप जानकारीको लागि www.redpandanetwork.org मा हेर्नुहोला ।

    Dayahang Rai and RPN Country Director, Ang Phuri Sherpa.

    कलाकार दयाहाङ राई र रेड पाण्डा नेटवर्कका राष्ट्रिय निर्देशक आङफुरी शेर्पा  © सोनाम टासी लामा /रेड पाण्डा नेटवर्क